९ हजार ७०२ अर्ब ४१ करोड तरलता प्रवाह

६ श्रावण २०७९, शुक्रबार १६:३४

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो गत वर्ष राष्ट्र बैंक ९ हजार ७०२ अर्ब ४१ करोड तरलता प्रवाह गरेको बताएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सो कुरा बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*