राष्ट्र बैंकद्धारा १३३ बुँदे मौद्रिक नीति सार्वजनिक, पढौं पूर्णपाठ
६ श्रावण २०७९, शुक्रबार १७:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १३३ बुँदे मौद्रिक नीति सार्वजनिक गरेको छ । एउटै व्यक्तिमा धेरै कर्जा सीमित हुने अधिकर्जालाई नियमन गर्ने, शेयरधितोमा कर्जा सीमालाई चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राख्ने सम्बन्धी नीतिहरु अघि सारेको छ ।
केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय रुपमा अर्थतन्त्रमा आएको संकुचनलाई ध्यान दिँदै बैंकिङ प्रणालीलाई थप कसिलो बनाउने नीति अघि सारेको छ । जसमा तरलतालाई थप कसिलो बनाएको छ भने ऋणको अनुगमन थप प्रभावकारी बनाउने घोषणा गरेको छ ।
Monetory_policy_2079-080












