स्वाबलम्बन लघुवित्तको सिइओमा नरेन्द्र सिंह विष्ट नियुक्त

८ श्रावण २०७९, आईतवार १०:२५

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् ।

कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले विष्टलाई साउन ९ गतेदेखि लागू हुनेगरी आागामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*