फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सिइओ बने रामदयाल राजबंशी

८ श्रावण २०७९, आईतवार १०:३१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामदयाल राजबंशी नियुक्त भएका छन् ।

संस्थाको साउन ७ गते बसेको संचालक समितिको बैठकले राजबंशीलाई साउन १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*