एनआइसी एशिया बैंकले माग्यो केही संख्यामा ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

९ श्रावण २०७९, सोमबार ०८:०४

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

एनआइसी एशिया बैंकले काठमाडौं भित्र र बाहिर गरी केही संख्यामा ब्रान्च म्यानेजरहरु माग गरेको छ । सो पदका लागि बैंकले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीले उपलब्ध गराएको क्युआर कोड अर्थात कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सक्नेछन् ।

 

Career in NIC Asia Bank

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*