राप्ती हाइड्रोको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओ आज बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो । उक्त आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुहोस् आइपीओ रिजल्ट :
कम्पनीको वेबसाइट : https://raptihydro.com.np/
बिक्री प्रबन्धकको वेबसाइट : https://siddharthacapital.com
मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/













