डिभेञ्चर र फण्डको मूल्य घट्यो
९ श्रावण २०७९, सोमबार १५:२१

काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयलाी छाँउदा पनि आज १२ कम्पनीको शेयर मूल्य घटेको छ।मञ्जुश्री फाइनान्सको डिभेञ्चरको मूल्य सबैभन्दा धेरै मूल्यले घटेको छ। फाइनान्सको डिभेञ्चर ५। ८७ प्रतिशतले घटेको छ।
त्यस्तै, कोबिएफको डिभेञ्चर ८६, सिभिल बैंकको डिभेञ्चर ८८, सानिमा लार्ज क्याप फण्ड, लक्ष्मी उन्नती कोष, आईसीइफसी डिभेञ्चर ८३, एनआईबिएफ प्रगती फण्ड, आरबीबी म्युचुअल फण्ड १, सनराईन ब्लुचिप फण्ड र युनिलिभर नेपालको लगानीकताले सर्वाधिक गुमाएका छन् ।














