सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दावी भुक्तानी

९ श्रावण २०७९, सोमबार १६:४९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले बीमित महेश चौधरीलाई ह्दयघात भएकोले उक्त घातक रोगको रक्षावरण योजना अन्तर्गत उपचारको लागि ४ लाख रुपैयाँ भुुक्तानी गरेको हो ।

कम्पनीका मुख्य प्रबन्धक गुुरुराज श्रेष्ठले सो रकम बापतको चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा चाबहिल क्षेत्रको क्षेत्रिय शाखा प्रमुुख बिनिता ढकाल, एजेन्सी म्यानेजरहरु लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*