यस्तो छ आजको विनिमयदर

१० श्रावण २०७९, मंगलवार १०:२७

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र विक्रीदर १२७ रुपैयाँ ८८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १३० रुपैयाँ ७ पैसामा खरिद भईरहेको छ भने १३० रुपैयाँ ६९ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५२ रुपैयाँ १० पैसामा खरिद र १५३ रुपैयाँ ८२ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*