मल्टिप्रपोज फाइनान्ससहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो
१० श्रावण २०७९, मंगलवार १५:०६

काठमाडौं । नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।मल्टिप्रपोज फाइनान्सको शेयर सबैभन्दा धेरै बढेको छ । फाइनान्सको शेयर ८।६६ प्रतिशतले बढेको छ ।
त्यस्तै, सूर्योेदय लघुवित्त, युनाईटेड मोदी, समृद्धि फाइनान्स, बलेफी हाईड्रोपावरको शेयरमूलय बढेको छ ।














