नेप्सेमा भारी गिरावट आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

१० श्रावण २०७९, मंगलवार १५:१५

काठमाडौं । नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।गणपती लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर ६।८२ प्रतिशतले बढेको छ ।

त्यस्तै, रिभर फल्स, सबैको लघुवित्त, पोखरा फाइनान्स र गृहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स्को शेयरको मूल्यमा गिरावट आएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*