शेयर बजार उकालो लाग्दा ४५ कम्पनीको शेयरमा गिरावट
११ श्रावण २०७९, बुधबार १५:२३

काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको बजारमा ४५ कम्पनीको शेयरमा गिरावट आएको छ।कुमारी धनवृद्धि योजनाको फण्डमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सानिमा डिभेञ्चर ८७, नबिल ब्यालेन्स फण्ड ३, मञ्जुश्री फाइनान्स ८५, साग्रीला डेभलपमेन्ट बैंकको डिभेञ्चर ८७, एसबिआई बैंकको डिभेञ्चर ८५, एभरेष्ट बैंकको प्रमोटर शेयर, एसबिएल डिभेञ्चर र नबिल ब्यालेन्स फण्ड २ को मूल्य घटेको छ ।














