साना किसान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

१२ श्रावण २०७९, बिहीबार १०:२९

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले व्यवस्थापन तर्फ १ जना र फिल्ड कोर्डिनेटरमा ५ जना कर्मचारी माग गरेको छ । कम्पनीले सो पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिन भित्र कम्पनीको सुचना अनुसार दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*