आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१२ श्रावण २०७९, बिहीबार १५:०८

काठमाडौं । नेप्से १५।४४ बढ्दा २१२७।४२ को विन्दुमा कायम भएको छ । विन्दवासिनि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, राष्ट्र उत्थान, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स, रिभर फल्स पावर, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, मध्य भोटेकोशी, तारागाँउ रिनेज्सी र कर्णली डेभलपमेन्ट बैंकको शेयर मूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*