सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

१४ श्रावण २०७९, शनिबार ११:३७

काठमाण्डौ । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ।

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नेछन्। बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *

*