एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त

१५ श्रावण २०७९, आईतवार ११:१२

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त भएका छन् ।

कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले संस्थाका प्रमुख जोखिम अधिकृत उप्रेतीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि सोही पदको जिम्मेवारी संस्थाका कानून तथा अनुपालना विभागका प्रमुख रमाकान्तमणी नेपालले सम्हालेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*