लुम्बिनी विकास बैंकका सिइओ बोहरालाई कम्पनी सचिवको जिम्मेवारी

१५ श्रावण २०७९, आईतवार ११:२४

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् ।

कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बोहरालाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*