अधिंकाश बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट

१५ श्रावण २०७९, आईतवार १५:०८

काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। आज अधिंकाश शेयरको बीमा कम्पनीको शेयरमा सकरात्मक सुधार देखिएको छ।

नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल, पु्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाईटेड ईर्दी मर्दी, स्वाभिमान लघुवित्त, युनाईटेड इन्स्योरेन्स, नेशनल लाइफ र स्टान्डर्ड च्याटर बैंकको शेयरमा सकारात्मक सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*