आज यी कम्पनीको शेयर मूल्य घट्यो

१५ श्रावण २०७९, आईतवार १५:२३

काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। गुडबिल फाइनान्सको डिभेञ्चर ८३को सबैभन्दा धेरै घटेको छ।

त्यस्तै, नेशनल हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, नबिल ब्यालेन्स फण्ड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, सनराईज ब्लुचिप, आशा लघुवित्त, समृद्धि फाइनान्स र आईसीइफसी फाइनान्सका लागानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*