नेप्सेमा नेपाल फाइनान्सको सवा २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत

१५ श्रावण २०७९, आईतवार १५:४२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीले वैशाख २० गतेसम्म कायम शेयरधनीहरुका लागि बिक्री गरेको ७० प्रतिशत दरका २३ लाख १९ हजार ७५८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*