नेशनल हाइड्रोपावरका संचालक अतेन्द्र बहादुर श्रेष्ठद्धारा राजिनामा

१५ श्रावण २०७९, आईतवार १५:५७

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संचालक अतेन्द्र बहादुर श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले कम्पनीको संचालक समितिका अध्यक्ष कुमार पाण्डेसमक्ष पत्र दिई गत चैत ११ गते आफ्नो परिवारिक परिस्थितिको कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको गत वैशाख २८ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*