आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
१६ श्रावण २०७९, सोमबार १५:०७

काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज बुटवल पावरका लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ६। ९५ प्रतिशतले बढेको छ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड २, गुडबिल फाइनान्स, दोर्दी खोला, हाईड्रो इलेक्टिसिटि, हिमालयन बैंक, युनाईटेड इर्दी मर्दी, साल्ट टेड्रिङ, नेपाल इन्स्योरेन्स र शिव्म सिमेन्ट्को शेयर मूल्य बढेको छ ।














