आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१७ श्रावण २०७९, मंगलवार १०:२५

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बडाएको हो ।

कम्पनीका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्ने भएको छन् । उक्त शेयर खरिद गर्न चाहानुु हुने विद्यमान शेयरधनीले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय ककनी ६ नुवाकोटमा निवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*