राष्ट्र उत्थान लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य घट्यो

१७ श्रावण २०७९, मंगलवार १५:१५

काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४। २४ प्रतिशतले घटेको छ।

त्यस्तै, गुडबिल फाइनान्स, किसान लघुवित्त, गणपती लघुवित्त, सर्पोट माईक्रोफाइनान्स, लक्ष्मी उन्नती कोष, युनाईटेड इर्दी मर्दी, सिटिजन म्युचुअल फण्ड, सोल्टि होटल र साञ्जोल जलविधुत् कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*