नबिल बैंकद्धारा कर्मचारी माग

१८ श्रावण २०७९, बुधबार १६:५४

काठमाडौं । नबिल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नं. १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । सो पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career मार्फत दरखास्त दिन सक्नेछन् ।

 

No photo description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*