इमर्जिङ नेपालको प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त
२२ श्रावण २०७९, आईतवार १०:४५

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् ।
कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले कम्पनीका मुख्य प्रबन्धक बेल्वासेलाई सोही मितिदेखि लागू हुनेगरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गरेको हो ।













