यस्तो छ आजको विदेशी विनिमयदर
२२ श्रावण २०७९, आईतवार १०:३५

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रीदर १२७ रुपैयाँ ०८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ ४० मा खरिद भईरहेको छ भने १३० रुपैयाँ २ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५३रुपैयाँ ४३ पैसा मा खरिद र १५४ रुपैयाँ १६६ऋ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














