गुराँस लघुवित्तको स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त
२५ श्रावण २०७९, बुधबार १०:२८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त भएको छ ।
२०७५ साल साउन २४ गते नियुक्त भएका गौतमको पदावधि यहि साउन २४ गते समाप्त भएको कम्पनीले जनाएको छ ।













