ज्योति विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

२५ श्रावण २०७९, बुधबार ११:१३

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

ज्योति विकास बैंक लिमिटेठले हेड सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरमा, रिलेसनसिप म्यानेजर र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा कर्मचाारी माग गरेको हो ।

त्यस्तै उपत्यका भन्दा बाहिर म्यानेजमेन्ट ट्रेनि र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि स्नात्तक देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौं ८ गतेसम्म कम्पनीको वेवसाईट www.merojob.com मार्फत दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*