ह्वातै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार?

२९ श्रावण २०७९, आईतवार ११:१२

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँलै बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो र चाँदी भने स्थिर रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*