मानुषी लघुवित्तले खुलायो रोजगारीको अवसर, एसएलसी उत्तिर्णलाई समेत अबसर

३ भाद्र २०७९, शुक्रबार १०:३७

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अबसर खुलाएको छ । संस्थाले सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि एसएलसी उत्तिर्ण देखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदबारले इमेल  [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*