यस्तो छ आजको विदेशी विनिमयदर

३ भाद्र २०७९, शुक्रबार १०:४४

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १३ पैसा र विक्रीदर १२७ रुपैयाँ ७८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ ३३ मा खरिद भईरहेको छ भने १२९ रुपैयाँ ९४ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५३ रुपैयाँ ४६ पैसामा खरिद र १५४ रुपैयाँ १८ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*