ह्वातै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार?

३ भाद्र २०७९, शुक्रबार १०:५३

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

विहिवारका दिन सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*