सि–आस्वा चार्ज नलिने कुमारी बैंकको निर्णय

३ भाद्र २०७९, शुक्रबार १४:२०

काठमाडौं । कुमारी बैंक लिमिटेडले सि–आस्वा चार्ज नलिने निर्णय गरेको छ । बैंकले यहि भदौ १ गतेदेखि लागूहुनेगरी शेयर आवेदनमा लिदै आएको सबै आस्वा शुल्कलाई खारेज गरेको छ । यसअनुसार अब कुमारी बैंकको हितग्राहीहरुले अब आइपीओ भर्दा आस्वा चार्ज तिर्न नपर्ने भएको छ ।

यसअघि २० रुपैयाँ सिआस्वा लिँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत कुनै पनि शूल्क लिने छैन । अब कुमारी बैंकमा खाता हुनेहरुले प्राथमिक सेयर, हकप्रद सेयर लगाएताका कुनै पनि उपकरणहरुमा आवेदन गर्दा कुनैपनि शूल्क लाग्ने छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*