शाईन रेसुगां बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

५ भाद्र २०७९, आईतवार १०:२७

काठमाडौं । विकास बैंक लिमिटेडले रोजगाुरको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दैै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीकाो वेवसाईट https://www.srdb.com.np/bankingcareer मार्फत आवेदन दिन सक्नेछन् ।

सुचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*