एनआइसी एसिया क्यापिटलमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

५ भाद्र २०७९, आईतवार ११:०३

 

काठमाडौं । एनआइसी एसिया क्यापिटलले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको कुरा जनाएको हो ।

क्यापिटलले बिजनेस डिभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइसरी डिपार्टमेन्ट र स्पेसिलाईज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । त्यस्तै अकाउन्ट र फाइनान्स डिपार्टमेन्टमा २ जना कर्मचारी माग गरेको हो । सो पदहरुमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले भदौ १० गतेसम्म कम्पनीको इमेल  [email protected]  मार्फत आवेदन दिन सक्नेछन् ।

One thought on “एनआइसी एसिया क्यापिटलमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

  1. Dipendra yadav says:

    Hi

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*