संग्रिला डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

१० भाद्र २०७९, शुक्रबार १०:३८

 

काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
बैंकले ब्रान्च म्यानेजर पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकको वेवसाईट  https://idocs.shangrilabank.com/career/   मार्फत आवेदन दिन सक्नेछन् ।

सुचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*