फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले खुलायो रोजगारको अवसर

१० भाद्र २०७९, शुक्रबार ११:०८

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्ते एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

लघुवित्तले अधिकृत पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त क्षिक्षण संस्थाबाट सिए अथवा एसीसीए तह उत्तिर्ण गरेको शैक्षिक योग्यता हुुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट www.forwardmfbank.com.np  मार्फत आवेदन दिन सक्नेछन् ।

 

सुचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*