नयाँ सारथी लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
१० भाद्र २०७९, शुक्रबार १३:११

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
लघुवित्तले सहायक प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि शैक्षिक योग्यता एसएलसी तह उत्तिर्ण गरेको हुुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।














