जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१२ भाद्र २०७९, आईतवार १८:३४

काठमाडौं । जाल्पा लघुवित्त सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

लघुवित्तले प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुको लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाइट  www.jalpamf.com  मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*