नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, ८ कक्षा पासलाई समेत अवसर

१३ भाद्र २०७९, सोमबार १०:३७

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले आन्तरिक लेखापरिक्षक २ जना, कानून अधिकृत १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा, सवारी चालक एक जना माग गरेको छ ।

उक्त पदहरुका लागि लघुििवत्तले न्यूनतम आठकक्षा पासदेखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ १६ गते बिहिबारसम्म कम्पनीको इमेल मार्पmत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*