यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
१५ भाद्र २०७९, बुधबार १५:०८

काठमाडौं । उताडचडापका बिच आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २१।९७ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ओरालो लागेसँगै आज हिमालयन पावरको ६।८६, अप्पर सोलु हाइड्रोको ५।२२, अप्पर हेवाखोला हाइड्रोपावरको ५।१९, रिलायन्स फाइनान्सको ५।१२ र खानीखोला हाइड्रोपावरको ५ प्रतिशतले शेयर मूल्य घटेको छ ।














