यस्तो छ आजको विदेशी विनिमयदर

१६ भाद्र २०७९, बिहीबार ११:०५

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रीदर १२७ रुपैयाँ ४३ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ ५४ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ १४ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४७ रुपैयाँ ३६ पैसामा खरिद र १४८ रुपैयाँ ०५ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*