आज यी कम्पनीको शेयर मूल्य बढ्यो

२० भाद्र २०७९, सोमबार १५:१२

काठमाडौं । नेप्स सामान्य अंकले घट्दा मैलुङ खोलाको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य ७। ४३ अंकले बढेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट, रिदि हाईड्रोपावर, अपर सोलु, ग्रिन भेञ्चर, साहस उर्जा, मेगा म्युचुअल फण्ड १, सनराईन डिभेञ्चर ८०, गणपती लघुवित्त र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*