यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२१ भाद्र २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै सानिमा मै हाइड्रोपावरको ७।३२ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६, जोशि हाइड्रोपावरको ५।५३, रुरु जलविद्युतको ४।८९ र रिभर फल्स पावरको ४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*