नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न
२१ भाद्र २०७९, मंगलवार १८:२९

काठमाडौं । नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा आयोजित वित्तिय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विधमान नितिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वयन समिति जाजरकोट खलङ्गामा आज सम्पन्न भएको छ। कार्यक्रममा बीमा समितिका प्रादेशिक कार्यालयबाट समेत सहभागी भएको थियो । कार्यक्रममा बीमा समिति कर्णाली प्रदेश प्रमुख निर्देशक पदम प्रसाद सोडारीको उपस्थिती रहेको थियो ।
कार्यक्रमम बैंक तथा वित्तिय संस्था र स्थानीयहरुको सहभागीमा सम्पन्न गरिएको हो ।













