मुक्तिनाथ विकास बैंंकद्धारा बिभिन्न पदका लागि कर्मचारी माग

२२ भाद्र २०७९, बुधबार ११:४०

काठमाडौं । मुक्तिनाथ विकास बैंंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले चार्टेट एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, रिलेसन म्यानेजर र अप्रेसन इन्चार्ज पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, एक्सक्युटिभ सेक्रेटरी पदमा १ जना कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले असोज ५ गतेसम्म कम्पनीको वेवसाईट    https://www.muktinathbank.com.np/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*