एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड बजारमा

२५ भाद्र २०७९, शनिबार ०९:५६

काठमाडौं । एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश ल्याएको छ। बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ ।

साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोबार गर्न सकिनेछ ।
बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जनाकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*