शेयर बजार घट्दा आज यी कम्पनीको शेयर उकालो लाग्यो

२६ भाद्र २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ११। ४७ प्रतिशतले ओरालो लाग्दा १९२६। २८ को विन्दुमा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा पनि आज ३२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । मैलुङ खोलाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ४ दशमलव ५६ प्रतिशतले बढेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त, दोर्दी खोला, नबिल ब्यालेन्स फण्ड १, युनिलिभर नेपाल, शिव श्री, नेपाल पुनर्बीमा, मनकामना स्मार्ट लघुवित्त, सिटिजन म्युचुअल फण्ड १ र साधना लघुवित्तको शेयर बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*