यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२६ भाद्र २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसुचक ११।४७ अंकले घटेर १९२६।२८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज सानिमा लार्ज क्यापिटलको ५।३७ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।
त्यस्तै, छ्यांग्दी हाइड्रोपावरको ५।३३, नारायणी डेभलपमेन्ट बैंकको ४।५३, घलेमि हाइड्रोको ४।३४ र आशा लघुवित्तको ४।१७ प्रशिशतले शेयर मूल्य घटेको छ ।














